back
CTIZAN AD

प्रचण्ड-नेपाल ओलीको भ्रमबाट मुक्त भए, टाउकोमा खड्ग हान्नमात्रै बाँकी थियो: बाबुराम भट्टराई

वि.सं.२०७७ पुस १२ आइतवार

705 

shares

१२ पुस, काठमाडौं । जनता समाजवादी पार्टी ‘जसपा’ नेपालले आज आयोजना गरेको प्रदर्शनमा बोल्दै जसपाका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई टाउकोमा खड्ग हान्न मात्र बाँकि रहेको बताएका छन् ।

प्रदर्शनपछि सभालाई सम्बोधन गर्दै उनले भने,‘ प्रचण्ड माधव नेपाल ढिलै भए पनि ओलीको भ्रमबाट मुक्त हुनुभयो । ओलीले अब टाउकोमा खड्ग हान्नमात्रै बाँकी थियो ।’ प्रधानमन्त्री ओलीले दुईजनालाइै गोदेको गोदै गरेपनि प्रचण्ड माधव नेपाल अझै मिलेर जानुपर्छभन्ने पक्षमा रहेको पनि बताए । उनेभने,‘प्रचण्ड र नेपालले अझै प्रधानमन्त्री ओलीलाई मिलेर जाऔं भनिरहेका छन्, प्रधानमन्त्रीले भने दुई जनालाई गोदेकोगोदै छन् ।’

एता नेकपा भित्रको विवाद र संसद विघटनमा कंग्रेसभने खुसि रहेको उनले बताए । उनले भने,‘ नेकपा बिभाजित भयो चुनाव हुन्छ पहिलो पार्टी बनाैलाभन्ने दाउमा काग्रेस छ, यो भ्रम त्यागेर असंबैधानिक कदमका विरुद्धमा सडकमा आउन आग्रह गर्छु ।’ उनले ओलीले गर्ने भनिएको चुनाव भ्रममात्र रहेकाले भ्रममा नपर्न सबैमा आह्वान गरे ।

वि.सं.२०७७ पुस १२ आइतवार १६:३४ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...