back
CTIZAN AD

एकैदिन ७ सयले बढ्यो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो त प्रतितोला ?

वि.सं.२०७७ पुस १३ सोमवार

636 

shares

१३ पुस, काठमाडौं । निरन्तर रुपमा उतार चढाव आइरहेको सुनको मूल्य आज सोमबार ७ सयले बढेको छ ।

आईतबार ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ७ सयले बढेर प्रतितोला ९४ हजार ९ सय रुपैँयामा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुनको भाउ पनि ७ सयले बढेर ९४ हजार ४ सय रुपैँयामा कारोबार भइरहेको छ ।

बजारमा सुनको भाउ बढेसँगै चाँदीको भाउपनि ३५ रुपैँयाले बढेर प्रतितोला १३१५ रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

वि.सं.२०७७ पुस १३ सोमवार ११:१२ मा प्रकाशित

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

राम थापा, गण्डकी । फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान...

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले...

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...