back
CTIZAN AD

आफुँहरुमाथि शोषण गरेको भन्दै राइडहरुले गरे पठाओको कार्यालयमा तोडफोड

वि.सं.२०७७ पुस १३ सोमवार

684 

shares

पुस १३, काठमाडौं । आक्रोशित राइडरहरुले पठाको कार्यालय तोडफोड गरेका छन् । कम्पनीले आफुँखुसी कमिसन लिँदै आफुँहरुलाई मार पारेको भन्दै आन्दोलनरत राइडरहरुले सोमबार मध्यबानेश्वर स्थित कार्यालयमा तोडफोड गरेका हुन् ।

गत साता कम्पनीका राइडरहरुले कम्पनीलाई ११ बुँदे मागपत्र पेस गरेका थिए । मागपत्रमा उनीहरुले राइडर र यात्रुहरुको बीमा, कमिसनको उचि बाँडफाँडलगायत कम्पनबाट अन्य सुविधाहरु हुनुपर्ने माग गरेका थिए ।

तर, मागहरु सुनुवाई गर्न कम्पनी अनइच्छुक देखिएसँगै आक्रोशिक राइडरहरुले तोडफोड गरेका हुन् ।

पठाओले भने राइडरहरुको अनावश्यक होहल्ला रहेको भन्दै प्रेस विज्ञप्ति जारी गरेको छ। कम्पनीको नीति, नियम र अनुशासनमा नबसेका केही व्यक्तिले कम्पनीलाई बदनाम गर्न खोजेर निकालिएको विज्ञप्तिमा उल्लेख छ।

वि.सं.२०७७ पुस १३ सोमवार १३:४२ मा प्रकाशित

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...