back
CTIZAN AD

हिमालयन बैंकको बुक क्लोज भोलि, आजसम्मका शेयरधनीले २०% लाभांश पाउने

वि.सं.२०७७ पुस १३ सोमवार

636 

shares

१३ पौष, काठमाडौं । हिमालयन बैंक लिमिटेडले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ।

बैंक गत आर्थिक वर्षको लाभांश वितरण र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि पुस १४ गतेबाट पुस २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। सो आधारमा आजसम्म कायम रहेका शेयरधनीहरुले साधारणसभामा भाग लिन तथा बैंकले वितरण गर्ने लाभांश लिन पाउनेछन् ।

बैंकले गत आर्थिक वर्षमा आर्जन गरेको कूल मुनाफाबाट कूल २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमा १४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद रहेको छ।

प्रस्तावित लाभांश बैंकको यही पुस २७ हुने २८ औँ वार्षिक साधारणसभाले अनुमोदन गर्नेछ। सभा काठमाण्डौको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा भिडियो कन्फ्रेन्समार्फत हुने बैंकले जनाएको छ ।

वि.सं.२०७७ पुस १३ सोमवार १३:४९ मा प्रकाशित

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...