back
CTIZAN AD

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०७७ पुस १४ मंगलवार

798 

shares

१४ पुष, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (मंगलबार पुष १४ गते, डिसेम्बर २९) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ३२ पैसा र विक्रिदर ११७ रुपैयाँ ९२ पैसा रहेको छ । आज डलरको भाउ ६ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४३ रुपैयाँ ६९ पैसा र विक्रिदर १४४ रुपैयाँ ४३ पैसा रहेको छ । आज युरोको भाउ झण्डै ४२ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ ९९ पैसा र बिक्रिदर १५९ रुपैयाँ ८० पैसा रहेको छ । आज पाउण्ड केही पैसाले घटेको छ घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.32 117.92
EUR (European Euro)
1 143.69 144.43
GBP (UK Pound Sterling)
1 158.99 159.80
CHF (Swiss Franc)
1 132.03 132.70
AUD (Australian Dollar)
1 89.28 89.74
CAD (Canadian Dollar)
1 91.52 91.98
SGD (Singapore Dollar)
1 88.37 88.83
JPY (Japanese Yen)
10 11.34 11.40
CNY (Chinese Yuan)
1 17.95 18.04
SAR (Saudi Arabian Riyal)
1 31.26 31.42
QAR (Qatari Riyal)
1 32.22 32.39
THB (Thai Baht)
1 3.89 3.91
AED (UAE Dirham)
1 31.94 32.10
MYR (Malaysian Ringgit)
1 28.97 29.11
KRW (South Korean Won)
100 10.71 10.77
SEK (Swedish Kroner)
1 14.22 14.30
DKK (Danish Kroner)
1 19.32 19.42
HKD (Hong Kong Dollar)
1 15.13 15.21
KWD (Kuwaity Dinar)
1 384.37 386.33
BHD (Bahrain Dinar)
1 311.16 312.76

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ पुस १४ मंगलवार ०७:४४ मा प्रकाशित

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लसले सीमित अवधिका...

सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर– नेपाल’ विधामा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत

सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर– नेपाल’ विधामा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार...

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

काठमाडौँ । यसवर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति...

विपद् मा नसर्ने रोगी उच्च जोखिममा : भजनी र लालझाडीद्वारा ‘पेन डी प्याकेज’ लाई नीति तथा कार्यक्रममा समावेश गराउँदै

विपद् मा नसर्ने रोगी उच्च जोखिममा : भजनी र लालझाडीद्वारा ‘पेन डी प्याकेज’ लाई नीति तथा कार्यक्रममा समावेश गराउँदै

टीकापुर (कैलाली) । कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकाले...

प्रतिनिधिसभा बैठकः जातीय विभेद अन्त्य गर्न सांसदको माग

प्रतिनिधिसभा बैठकः जातीय विभेद अन्त्य गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभा सदस्य नीता घतानीले दलित समुदायमाथि हुँदैआएको डेरा...

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माको...