back
CTIZAN AD

वैद्य र विप्लवसहितका साना दलको एकै स्वर – ओलीले विदेशीको आडमा संसद विघटन गरे

वि.सं.२०७७ पुस १४ मंगलवार

522 

shares

पुस १४, काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सहितका ४ पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय विदेशी शक्तिको आडमा गरेको दाबी गरेका छन् । मंगलबार चार पार्टीले संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो दाबी गरेका हुन् ।

नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’, क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’, नेकपाका अध्यक्ष ऋषिराम कट्टेल र समाजवादी कम्युनिष्ट पार्टीका संयोजक आहुतिद्धारा संयुक्त हस्ताक्षरित विज्ञप्तीमा ओलीको एकल निर्णयबाट संसद विघटन नभएको बताइएको हो ।

‘दलाल तथा प्रतिक्रियावादी सत्ता, व्यवस्था र सरकारमा आएको गम्भीर संकटलाई फासीवादी तरिकाले हल गर्ने दुष्प्रयासस्वरुप तथा वैदैशिक शक्तिको आड भरोस र इसारामा केपी सरकारले संसद विघटन गरेको हो भन्ने हाम्रो ठम्माई रहेको छ’, संयुक्त विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तीमा मार्फत ४ दलले संसद विघटन र सत्तारुढ नेकपा फुट्नु संसदीय व्यवस्था असफलता भएको पनि दाबी गरेका छन् । उनीहरले संयुक्त विज्ञप्तीमार्फत देशको अग्रगामी निकासका लागि आफुँहरु पहलकदमी लिन पनि तयार रहेको उद्घोष गरेका छन् ।

यस्तो छ ४ पार्टीले संयुक्त रुपमा सार्वजनिक गरेको विज्ञप्ती

वि.सं.२०७७ पुस १४ मंगलवार १२:४३ मा प्रकाशित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका...

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...