back
CTIZAN AD

न्यूजिल्याण्डका पुर्व क्रिकेटर जोन फल्टन रीडको ६४ वर्षको उमेरमा निधन

वि.सं.२०७७ पुस १४ मंगलवार

759 

shares

१४ पुष, काठमाडौँ । न्यूजिल्याण्ड क्रिकेट टिमका पुर्व खेलाडी जोन फल्टन रीडको ६४ को उमेरमा निधन भएको छ । जाने फल्टन रीडले १९७९ मा पाकिस्तान विरुद्धको टेस्टबाट अन्तराष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए ।

१९७९ मा डेब्यू गरेका जोन रीडले ७ वर्षसम्म अन्तराष्ट्रिय क्रिकेटका खेलेका थिए । ७ वर्षे अन्तराष्ट्रिय क्रिकेट करियरमा उनले न्यूजिल्याण्डका लागि ४४ खेल खेल्दैँ १९२९ रन बनाएका थिए ।

१९ टेस्ट खेलमा उनले ४६.३ को औसतले उनले १२९६ रन बनाएका थिए । टेस्ट क्रिकेटमा उनको नाममा ६ सतक र २ अर्धसतक समेत रहेको छ । एकदिवसीय क्रिकेटमा भने उनले २५ खेल खेले जसमा उनले ६३३ रन बनाएका थिए । उनले १८८६ मा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए ।

वि.सं.२०७७ पुस १४ मंगलवार १५:४६ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...