back
CTIZAN AD

दुई जनाले चाहेको भरमा सदनको हत्या गर्न सकिदैन:अध्यक्ष प्रचण्ड

वि.सं.२०७७ पुस १४ मंगलवार

723 

shares

१४ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी( नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानले सिमित व्यक्तिले चाहेको भरमा सदन भंग गर्न अधिकार प्नदान नगरेकाे बताएका छन्।

प्रचण्ड-नेपाल समुहले आज भृकुटीमण्डपमा गरेको विरोध प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै उनले राष्ट्रपति र प्रधानमन्त्रीतर्फ संकेत गर्दै दुई जना व्यक्तिले प्रतिनिधि सभा हत्या गर्न नमिल्ने बताए। उनले भने, ‘नेपालको संविधान त्यति कमजोर बनेको छैन् , की कसैको सनकको भरमा भंग गर्न सकिन्छ ।’ गलत कदमबाट प्रधानमन्त्री नसच्चिए अझै कठाेर कदम चालिने पनि उनले बताए । ‘जरूरी परे योभन्दा अलि कडा, कठोर संघर्षमा जानुपर्छ।’

उनले प्रधानमन्त्री ओलीको पछिल्ला कदमहरु नियोजित ढंगको रहेको र यहि अवस्थामा ओली प्रतिक्रान्तिको बाटोमा जान सक्नेपनि बताएका थिए । ओलीसँग आफु लचिलो बन्दै बातावरण सहज बनाउन खोज्दा उनले उक्त कदमको फाइदा लिन खोज्दा आजको दिन आएको पनि बताएका थिए ।

वि.सं.२०७७ पुस १४ मंगलवार २१:२८ मा प्रकाशित

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले...