back
CTIZAN AD

किन देखिदै छ विद्युतीय समस्या ?

वि.सं.२०७७ पुस १५ बुधवार

648 

shares

१५ पुस, काठमाडौं । पछिल्ला केहि समय यता विद्युत जानि समस्या प्राविधिक कारण मात्र नभएको आम उपभोक्ताको मुल्याङ्कन छ । विद्युत जानि समस्याका कारण उपभोक्ताहरु प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई बारम्बार सम्झीन बाध्य हुदै आएका छन्।

उता, प्राधिकरणका कायमुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य भने यस्तो समस्या पहिलापनि हुनि गरेको तर्क दिन्छन् । उनले माग धान्न नसक्दा ‘फोर्स लोडसेडिङ’ गर्नुपर्ने अवस्था रहेको र विगतमा पनि यसरी लोडसेडिङ हुने गरेको बताउछन् । उनले लोड मिलाउन खोज्दा यस्तो समस्या देखिएको बताउदै आएका छन् ।

शाक्यका अनुसार प्राधिकरणले विद्युत व्यवस्थापनका लागि बिजुलीको तार भूमिगत गर्ने आयोजना, ट्रान्सफर्मर र स्वीच गेयर फेर्नेकामले गर्दापनि केहि समस्या देखिएको बताए भने सडक विस्तारको कामले पनि कहिलेकाहि समस्या आएको उनले बताए । यो समस्या विगतमा जस्तै बिजुलीका स्थानीय प्रणालीमा प्राविधिक समस्याका कारणले मात्र भएको उनकाे भनाइ छ । विजुलीको माग धेरै हुनुलाई पनि उनले अर्को कारणको रुपमा लिएका छन् ।

तर, विगतमा लोडसेडिङ हटाउने काममा सम्लग्न प्राधिकरणका पूर्वअधिकारीहरु भने शाक्यको भनाइसँग सहमत हुदैनन् । उनीहरुले प्राधिकरणले लोड व्यवस्थापनमा सिप पु¥याउन नसक्दा अहिलेको अवस्था आएको बताउँछन् । उनीहरुले वर्तमान नेतृत्वको व्यवस्थापकीय क्षेमतामा प्रश्न उठाएका छन् ।

वि.सं.२०७७ पुस १५ बुधवार २०:१४ मा प्रकाशित

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...