back
CTIZAN AD

मुख्यमन्त्री राईलाई संसदीय दलको नेताबाट हटाईयो

वि.सं.२०७७ पुस १६ बिहीवार

543 

shares

१६ पुस, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई नेकपा (प्रचण्ड-माधव समूह) ले संसदीय दलको नेताबाट हटाएको छ । उनको स्थानमा भीम आचार्यलाई संसदीय दलको नेतामा अघि सारिएको छ ।

प्रदेश १ का बहुमत सांसदको बिहीबार बसेको बैठकले राईलाई संसदीय दलको नेताबाट हटाएकाे हो । नेकपामा पछिल्लो समय देखिएको विवादका कारण त्यसको असर प्रदेशसभाहरुमा पनि देखा पर्न थालेको छ । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड-माधव समूहले यसअघि बागमती प्रदेशका संसदीय दलका नेता मुख्यमन्त्री डाेरमणी पाैडेलका विरुद्धपनि अविश्वासको प्रस्ताव दर्ता गराएकाे थियाे ।

प्रचण्ड-माधव समूहले आचार्यलाई संसदीय दलको  नेता चयन गर्दै मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ । प्रदेश १ मा नेकपाका ६७ सांसदमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

वि.सं.२०७७ पुस १६ बिहीवार १३:५२ मा प्रकाशित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

सिरदली-चौडेनी सडक स्तरोन्नति

सिरदली-चौडेनी सडक स्तरोन्नति

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ...

रास्वपा ताप्लेजुङमा गुरुङ

रास्वपा ताप्लेजुङमा गुरुङ

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ सभापतिमा राजनकुमार गुरुङ...

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

भोजपुर । जिल्लाको हतुवागढी–२ लुङ्गिन क्षेत्रमा केन्द्रीय विद्युत् सेवा विस्तार...

खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु

खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु

भोजपुर । यहाँको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकमा रहेको खेलमैदान स्तरोन्नतिका...