back
CTIZAN AD

विद्युत् प्राधिकरणको गम्भीर ध्यानाकर्षण

वि.सं.२०७७ पुस १६ बिहीवार

735 

shares

१६ पुस, काठमाडौं । अघोषित रुपमा लोडसेडिङ सुरु भएको भन्ने समाचारप्रति विद्युत् प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

केहिदिन यता विभिन्न संचारमाध्यममा बत्ति गइरहने वा अघोषितरुपमा लोडसेडिङ शुरु भएको तथा विद्युत् आपूर्ति गर्न नसकेको जस्ता समाचारले प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

प्राधिकरणले विगत ३ वर्षदेखिनै लोडसेडिङ अन्त्य गरिसकेको र फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको र विभिन्न अवस्थामा छोटो समयका लागि विद्युत् आपूर्तिमा अवरोध हुन गएको पनि विहिबार जारी विज्ञप्तिमा जनाइएको छ ।

वि.सं.२०७७ पुस १६ बिहीवार १७:४९ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...