back
CTIZAN AD

एनसिसि बैंकले डाक्यो वार्षिक साधारणसभा

वि.सं.२०७७ पुस १७ शुक्रवार

684 

shares

१७ पौष, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स एनसिसि बैंक लिमिटेडले २३ औं वार्षिक साधारण सभा डाकेको छ । बैंकको पौष २३ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय बमोजिम सो सभा माघ ९ गते बैंकको केन्द्रिय कार्यालय, बागबजार काठमाडौंमा हुनेछ । सभा बिहान १० बजेबाट सुरु हुने बैंकले जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७६/७७ को चुक्तापूँजीको १०.२७ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । बैंकले हाल कायम चुक्तापूँजी रू. ९ अर्ब ३५ करोड ३९ लाख १६ हजारको आधारमा लाभांश वितरण गर्न लागेको हो । यस्तै आर्थिक वर्ष २०७७र७८ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गरिनेछ ।

यसैगरि, संचालक समितिको २३ औं वार्षिक प्रतिवेदन पारित गरिनुका साथै, आर्थिक वर्ष २०७६र७७ को लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा(नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायत संलग्न अनुसूचीहरु समेतको एकीकृत वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ ।

बैंकले जारी गरेको सुचना यस्तो छ :

वि.सं.२०७७ पुस १७ शुक्रवार १३:१५ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी...

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...