back
CTIZAN AD

एनआरएन इन्फ्रास्टक्चरले २.८५ प्रतिशत बोनस दिने

वि.सं.२०७७ पुस १७ शुक्रवार

657 

shares

१७ पौष, काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड भेलपमेन्टले सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको १६ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयनसार सेयरधनीहरुलाई चुक्ता पुँजीको २.८५ प्रतिशत बोनस र त्यसका लाग्ने कर प्रयोजनका लागि ०.१५ प्रतिशत नगद लाभांश दिने जनाएको छ ।

उक्त प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

वि.सं.२०७७ पुस १७ शुक्रवार १३:५० मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...