back
CTIZAN AD

ललितपुर उद्योग वाणिज्य सङ्घमा नयाँ नेतृत्व चयन हुँदै

वि.सं.२०७७ पुस १८ शनिवार

876 

shares

१८ पुष, काठमाडौँ । ललितपुर उद्योग वाणिज्य सङ्घमा नयाँ अध्यक्ष नेतृत्व चयनका लागि आज चुनाव हुँदैछ । चुनावमा अध्यक्ष पदका लागि हालका महासचिव मनोजबहादुर न्याछ्यों र वरिष्ठ उपाध्यक्ष भरतलाल जोशीको प्रतिस्पर्धा हुने भएको छ ।

न्याछ्यों पाटन खाद्य भण्डारका सञ्चालक तथा व्यवसायी हुन् भने जोशी जोशी टे«ड सेन्टर खुमलटारका सञ्चालक एवं वर्णवास म्यूजियम होटलका पर्यटन व्यवसायीसमेत हुन् । यसअघि सङ्घमा अध्यक्षको कार्यकाल दुई वर्षको थियो भने अबदेखि तीनवर्षको अध्यक्ष कार्यकाल हुनेछ ।
शुक्रबार सङ्घको ‘४१ आँै साधारणसभाको उद्घाटन गरिएको थियो ।

वि.सं.२०७७ पुस १८ शनिवार ०९:१५ मा प्रकाशित

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

काठमाडौँ । नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले...

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा

महेन्द्रनगर । यहाँका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको...

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौँ । आज बिहान ११ः०० बजेका लागि तय भएको प्रतिनिधिसभाको...

बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले

बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संसद्मा बजेट पेस हुनुपूर्व...