back
CTIZAN AD

करिश्माकी छोरी र शिव श्रेष्ठका छोराको गीत सार्वजनिक, (हेर्नुहोस् भिडियो)

वि.सं.२०७७ पुस २२ बुधवार

861 

shares

काठमाडौँ । सधाबहार नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धर र सुपरस्टार नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ अभिनित चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ को शीर्ष गीत सार्वजनिक भएको छ । यो दुबैको डेब्यु चलचित्र हो ।

वसन्त सापकोटाको संगीत रहेको गीतमा कविता र शक्ति प्रेमील भावमा देखिन्छन् । उक्त चलचित्र माघ १ गतेबाट प्रदर्शनमा आउन लागेको छ ।

दिपेश सापकोटाको निर्देशन रहेको फिल्ममा शक्ति र कवितासँगै संवेक दर्शनधारी, शिव श्रेष्ठ, वर्षा राउत, सञ्जोग कोइराला, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, मिथिला शर्मा, बसुन्धरा भुषाल लगायत अभिनयमा छन् । फिल्मलाई शिव श्रेष्ठ, दिनेश दर्शनधारी र यशोदा राईले निर्माण गरेका हुन् । गोपालकाजी कायस्थले वितरणको जिम्मा लिएका छन् ।

वि.सं.२०७७ पुस २२ बुधवार १२:३९ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...