back
CTIZAN AD

मेस्सी जाभीले बार्सिलोनाका लागी बनाएको कीर्तिमान नजिक

वि.सं.२०७७ पुस २२ बुधवार

702 

shares

२२ पुस, एजेन्सी । लिओनल मेस्सीले ला लिगामा बार्सिलोनाका लागि ५०० खेल पुरा गरेका छन् । उनले बार्सिलोनाका लागि सम्पूर्ण प्रतियोगितामा ७ सय ५० खेल खेलेका छन् ।

आइबार हुएस्कासँगको खेलसँगै मेस्सी अर्को कीर्तिमानिको नजिक रहेका छन् । उनी जाभी हेर्नान्डेजले बार्सिलोनाको लागि बनाएको ७६७ सर्वाधिक खेलको कीर्तिमानि नजिक रहेका छन् । जाभीले ला लिगामा मेस्सीको भन्दा पाँच खेल बढी खेलेका छनभने बार्सिलोनाका लागि खेलेको सम्पूर्ण खेल भन्दा १७ खेल अगाडि रहेका छन् ।

अर्जेन्टिनी  स्टारले अब १८ खेल खेले भने बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्ने छन् । सिजनको बाँकी खेल खेलेमा उनले जाभीको सर्वाधिक खेल खेल्ने कीर्तिमानलाई तोड्नेछन् ।

उनी स्पेनिस खलाडी बाहेकमा पहिलो र बार्सिलोनाको लागि दोस्रो सर्वाधिक खेलखेल्नेमा पर्छन् । उनी पछि आन्द्रे एनिस्टाले बार्सिलोनाको लागि सर्वाधिक ४४२ खेल खेलका छन् ।

 

वि.सं.२०७७ पुस २२ बुधवार १२:४१ मा प्रकाशित

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...