back
CTIZAN AD

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठक माघमा

वि.सं.२०७७ पुस २२ बुधवार

852 

shares

पुस २२, काठमाडौँ । नेपाल र भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठक माघको पहिलो सातामा हुन लागेको छ । बैठकको प्रमुख एजेण्डाका रुपमा नेपालले पछिल्लो समय जारी गरेको नक्सा रहने स्रोतले जनाएको छ ।

माघको पहिलो साता हुने भनिएको बैठक नयाँ दिल्लीमा माघ १ र २ गते हुने गयारी रहेको पनि स्रोतले जानकारी दिएको छ । उक्त बैठकमा सहभागि हुनका लागि कामचलाउ सरकारका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली दिल्ली जाने भएका छन् ।

यसअघि विभिन्न समयमा हुने भनिएको बैठक समान मिति तय गर्ननसक्दा हुन सकेको थिएन । मंसिर ११ र १२ गते नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव हर्षवर्धन श्रृंगलाले उनको भ्रमणको क्रममा संयुक्त आयोग बैठकका लागि प्रस्ताव राखेका थिए ।

समय अनुसार विभिन्न विषयमा वैठकका एजेण्डामा छलफल चल्ने गरेको मा यो वैठकमा भने नेपालले जारी गरेको नयाँ नक्सालाई संयूक्त एजेण्डाका रुपामा अघि सारिएको छ । नेपालले नक्सा जारी जरेपनि उक्त क्षेत्र हाल भारतकोनै नियन्त्रणमा रहदै आएको छ ।

वि.सं.२०७७ पुस २२ बुधवार १७:१२ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...