back
CTIZAN AD

त्रिवि सेवा आयोगद्वारा उपप्रध्यापक पदको अन्तरवार्ताको नतिजा प्रकाशित

वि.सं.२०७७ पुस २३ बिहीवार

561 

shares

२३ पुष, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले  आयुर्वेद विषयमा उपप्राध्यापक पदमा लिखित तथा अन्तरवार्ता परीक्षामा नाम निकाल्न सफल उम्मेदवारहरुको नतिजा प्रकाशन गरेको छ ।

आयोगले खुला प्रतिस्पर्धाबाट लिखित तथा अन्तर्वार्ता परीक्षामा सफल भएका उम्मेदवारहरुको नतिजा प्रकाशित गर्दै स्थायी नियुक्तिका लागि ती नामहरु सिफारिस गरेको छ ।

जसअनुसार खुल्लातर्फ पर्वतका डा. निर्मल भुसाल रहेका छन् भने वैकल्पिक उम्मेदवारका रुपमा धनुषाका निथिलेश कुमार साह र लम्जुङकी कोपिला अधिकारी रहेकी छन् । डा भुसाल नेशनल आयुर्वेदा रिसर्च तथा तालिम केन्द्रमा चिफ ट्रेनिङ अफिसर रहेका छन् ।

त्यस्तै समावेशी महिला तर्फ भक्तपुरकी रेणु खायमलीको नाम सिफारिस गरिएको छ भने वैकल्पिकमा कोपिला अधिकारीका साथै काठमाडौँकी साधना पराजुली रहेका छन् ।

वि.सं.२०७७ पुस २३ बिहीवार १०:११ मा प्रकाशित

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र...

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुर । भोजपुरमा यस वर्ष ९६ प्रतिशत रोपाइँ भएको छ...

आलेख-बर्खामा हिलो, हिउँदमा धुलोः दमक-चिसोपानी सडक

आलेख-बर्खामा हिलो, हिउँदमा धुलोः दमक-चिसोपानी सडक

इलाम । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

यातायात कार्यालय इलामले उठायो झण्डै १५ करोड राजस्व

यातायात कार्यालय इलामले उठायो झण्डै १५ करोड राजस्व

इलाम ।  यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२/८३...