back
CTIZAN AD

ओलि समूहद्वारा सुदुरपश्चिम प्रदेश कमिटी विस्तार, भीम रावललाई कार्वाहीको सिफारिस

वि.सं.२०७७ पुस २३ बिहीवार

714 

shares

२३ पुष । प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको नेकपाले प्रदेश ईञ्चार्ज रहेका भीम रावललाई कारबाही सिफारिस गर्दै सुदुरपश्चिम प्रदेश कमिटी विस्तार गरेको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बुधबार सम्पन्न चौथो विस्तारित बैठकले नेकपा प्रचण्ड–नेपाल पक्षमा रहेका रावललाई कारबाही सिफारिस गर्दै प्रदेश कमिटी विस्तार गरेको हो ।

बैठकले सुदुरपश्चिम प्रदेश संयोजक लेखराज भट्ट, प्रदेश अध्यक्षमा कर्णबहादुर थापालाई जिम्मेवारी दिँदै प्रदेश कमिटी विस्तार गरी पाँच सय ५१ सदस्यीय बनाएको थापाले सामाजिक सञ्जालमार्फत जनाएका छन्।

उक्त बैठकले बैठकले पुस २४ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख वक्ताका रूपमा राजधानी बाहिर पहिलोपटक धनगढीमा हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम भएकोमा उक्त कार्यक्रमलाई शानदार रूपमा सफल पार्न योजनाबद्द ढंगले जनपरिचालनमा जुट्ने निर्णय गरेको पनि थापाले बताएका छन् ।

थापालका अनुसार बैठकले पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामिना गरेकोमा भीम रावललाई कारबाही गर्न सिफारिशसमेत गरेको छ ।

वि.सं.२०७७ पुस २३ बिहीवार ०९:४५ मा प्रकाशित

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

काठमाडौँ । सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश,...

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको विकासको ढोका खुल्ने आशा गरिएको कञ्चनपुरको...

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले बारा जिल्लामा बलात्कारपछि हत्या...

टी ट्वान्टी सिरिज : नेपाल ‘ए’ पहिला ब्याटिङ गर्दै

टी ट्वान्टी सिरिज : नेपाल ‘ए’ पहिला ब्याटिङ गर्दै

काठमाडौँ । अस्ट्रेलियाको डार्बिनमा आजदेखि सुरु भएको ‘टप इण्ड टि...

होस्टलमा कुटपिट, धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु

होस्टलमा कुटपिट, धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौंको का.म.न.पा.–१०, शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट...