back
CTIZAN AD

ग्लोबल आइएमई बैंकको १४औं वार्षिकोत्सवको अवसरमा ग्लोबल स्मार्टमा क्यासब्याक योजना

वि.सं.२०७७ पुस २३ बिहीवार

729 

shares

२३ पौष, काठमाडौं । ग्लोबल आइएमई बैंकले १४ औं वार्षिक उत्सवको अवसरमा मोबाइल बैकिङ्ग तथा ग्लोबल स्मार्ट प्रयोगकर्ताहलाई लक्षित गर्दै क्यासब्याक योजना ल्याएको छ ।

बैंकको मोबाइल बैकिङ्गरग्लोबल स्मार्ट सेवा लिएका तर अहिलेसम्म कुनै प्रक्रारको कारोबार नगरेका ग्राहकले ग्लोबल स्मार्टको प्रयोग गरी प्रथम पटकको कारोबारमा ५० र क्यू आरमार्फतको पहिलो भुक्तानीमा १०० नगद पाउने छन् ।

वालेट लोड तथा मोबाइल टपअप बाहेकका कारोबारका लागि यो योजनाको प्रयोग गर्न सकिने बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंकले ग्राहकको सुविधा र सन्तुष्टिलाई ध्यानमा राखेर यो योजना ल्याइएको जानकारी दिएको छ ।

वि.सं.२०७७ पुस २३ बिहीवार १०:५८ मा प्रकाशित

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रको लामो इतिहास बोकेको प्रतिष्ठित नेपाल...

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमा पहिलोपटक व्यवसायिक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर...

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...