back
CTIZAN AD

स्नातक तह तेस्रो वर्षको परीक्षा तालिका सार्वजनिक

वि.सं.२०७७ पुस २३ बिहीवार

1.1K 

shares

२३ पुस, काठमाडौं। त्रिभुवन बिश्वबिद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्धारा २०७७ सालमा संचालन हुने स्नातक तह तेस्रो वर्षको परिक्षा  तालिका सार्वजनिक भएकाे छ ।

स्नातक तह तीन र चारवर्षे मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र संकाय एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका स्नातक तह अन्तरगतको तृतिय वर्षका नियमित , प्राईभेट पुरा,आंशिक र मौका समेतका परीक्षाको तालिका सार्वजनिक गरिएको हो ।

तालिका अनुसार तीन वर्षे सम्पूर्ण संकायको परिक्षा दिनको १२:३० बजेदेखि ३:३० सम्म सञ्चालन हुनेछ । परिक्षा माघ २७ बाट सुरुभई फागुन २९ गते सम्पन्न हुने छ ।

त्यस्तै, परीक्षा आवेदन फारम भर्न छुटेको परीक्षार्थीहरूले दोव्वर दस्तुर सहित २०७७ माघ ०५ गते सम्ममा परीक्षा आवेदन फारम भरी सक्नुपर्ने र क्याम्पसहरुले २०७७ माघ ०७ गते भित्र परीक्षा नियन्त्रण कार्यालयमा वुझाइ सक्नु पर्ने पनि जाकारी दिएको छ ।

वि.सं.२०७७ पुस २३ बिहीवार ११:१२ मा प्रकाशित

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

काठमाडौं । जेटियुसिसीले ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन भोलि...

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका...

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन...