२७ पौष, काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपालले अध्यक्षमा जारिन दारुवाला नियुक्त भएकी छिन ।
बैंकको पौष २४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार पौष २५ गते देखि लागू हुने गरि अध्यक्षमा चयन गरेको हो । बैंकको यस अघि भने अध्यक्षमा जितेन्दर अरोरा थिए ।
वि.सं.२०७७ पुस २७ सोमवार ११:४३ मा प्रकाशित



























