back
CTIZAN AD

विराट कोहलीलाई पछि पार्दै स्टिवन स्मिथ उक्लिए आईसीसी टेस्ट वरियताको दोस्रो स्थानमा

वि.सं.२०७७ पुस २८ मंगलवार

624 

shares

२८ पुष, काठमाडौँ । भारतीय टिमका कप्तान विराट कोहलीलाई पछि पार्दै अष्ट्रेलियाका ब्याट्सम्यान स्टिवन स्मिथ आईसीसीको टेस्ट वरियताको दोस्रो स्थानमा उक्लिएका छन ।

आईसीसीले सार्वजनिक गरेको नयाँ टेस्ट वरियतामा स्मिथले कोहलीलाई ३० अकंले पछि पारेका छन । दोस्रो स्थानमा उक्लिएका स्मिथसँग ९०० रेटिङ्ग अकं रहेको छ भने कोहलीसँग ८८० अकं रहेकोे छ ।

पहिलो स्थानमा न्यूजिल्याण्ड क्रिकेट टिमका कप्तान केन विलियमसन रहेका छन । पहिलो स्थानमा रहेको केन विलियमसनको भने ९१९ रेटिङ्ग अकं रहेको छ ।

आईसीसीको नयाँ टेस्ट वरियतामा इंल्याण्डका बेन स्टोक्स र भारतका चेतेश्वर पुराजा पनि २/२ स्थान माथि उक्लिएका छन भने अष्ट्रेलियाका डेविड वार्नरले ३ स्थान गुमाएका छन । ।

वि.सं.२०७७ पुस २८ मंगलवार १५:०६ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...