back
CTIZAN AD

होबार्टको खराब ब्याटिङ्ग, पर्थ स्कोर्चसले पायो १४० रनको लक्ष्य

वि.सं.२०७७ पुस २८ मंगलवार

681 

shares

२८ पुष, काठमाडौँ । सन्दिप लामिछाने आवद्ध टिम होबार्ट हुरिकेन्सले पर्थ स्कोर्चस विरुद्ध खराब ब्याटिङ्ग गरेको छ । टस जितेर पहिले ब्याटिङ्ग गरेको होबार्ट हुरिकेन्सले २० ओभरमा ५ विकेट गुमाएर १३९ रनमात्र बनाएको छ ।

होबार्टका लागि ब्याटिङ्गमा डार्सी शटले सर्वाधिक ५७ रन बनाएका छन भने पर्थका लागि बलिङ्गमा एरण हार्डीले ४ ओभरमा ३६ रन खर्चेर सर्वाधिक २ विकेट लिएका छन ।

पर्थले यस बिग ब्यास लिगमा आफ्नो पाचौँ जित हासिल गर्नको लागि २० ओभरमा १३६ रन बनाउनु पर्ने भएको छ ।

वि.सं.२०७७ पुस २८ मंगलवार १५:२८ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...