back
CTIZAN AD

रहेनन् जयवल्लभ

वि.सं.२०७७ माघ ३ शनिवार

1.1K 

shares

३ माघ, काठमाडौँ । पर्वत जिल्लाको पैञ्यू क्षेत्रका प्रसिंद्ध सामाजिक व्यक्तित्व जयवल्लभ भुसालको शनिबार बिहान निधन भएको छ ।

पर्वत जिल्लाको दक्षिणी क्षेत्रमा वालिङ देखी हुवासको मोटरबाटो सरोकार केन्द्रमा रहि सक्रिय अभिभावकत्व देखाएका भुसालले बाटोघाटो, मठमन्दिर सार्वजनिक निर्माणका काममा उल्लेखनिय योगदान पु¥याएका छन् ।

वालिङ हुवास मोटरबाटो सरोकारकेन्द्रबाट श्रमशिविर संचालन गर्ने मुख्य आयोजक समितिमा रहेका र श्रमशिविर पछि विवाद समाधानका लागि बनेको कार्यदलको सदस्यका रुपमा रहि उनले डुम्रैभञ्जाङमा कार्यालय संचालन समेत गरेका थिए ।

लामो समय भारतमा नोकरी गरि फर्केका उनी कानपुरमा नेपाली..धर्म समाजको संचालक भई नेपाली मन्दिर निर्माण र संस्कृति प्रबर्धनमा काम गरेका व्यक्तित्व हुन् ।

उनकी धर्मपत्नी कमला भुसाल, जेठा छोरा प्रा. टिकाराम भुसाल, कान्छा छोरा प्रा डा लेखनाथ भुसाल र छोरी मिना भुसाल (दुवल.बसेल.) रहेका छन् ।

पारीवारीक श्रोतका अनुसार भुसालको ७ वर्ष अगाडि खुट्टा भाँचिएको र ६ वर्ष यता उनी अल्जाइमरबाट पीडित रहेका थिए ।

वि.सं.२०७७ माघ ३ शनिवार १४:०४ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...