back
CTIZAN AD

दुई मोटरसाइकल ठक्कर खाँदा मृत्यु

वि.सं.२०७३ माघ ७ शुक्रवार

891 

shares

७ माघ, भक्तपुर  । चाँगुनारायण नगरपालिका– १ पिखेलमा आज मध्याह्न १२ बजे दुवैतर्फबाट तीव्र गतिमा आएका दुई मोटरसाइकल ठक्कर खाँदा खोरिया गाउँका ३६ वर्षीय बाबुलाल तामाङको मृत्यु भएको छ ।

बा ४३ प ८१०८ नं को मोटरसाइकल र विपरित दिशाबाट आएको बा ४० प ३३८४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा बा ४३ प ८१०८ नं को मोटरसाइकल चालक सोही नगरपालिकाका तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

महानगरीय प्रहरी प्रभाग ब्यासीका प्रहरी नायब निरीक्षक रत्न थापाले अर्का मोटरसाइकल चालक सोही नगरपालिका, पिखेल बस्ने २१ वर्षीय विवेक खत्री भने गम्भीर घाइते भएकामा भक्तपुर अस्पतालमा प्रारिम्भक उपचार गरी थप उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा पठाइएको बताउनुभयो । तामाङ शव भने भक्तपुर अस्पतालमै राखिएको छ ।

वि.सं.२०७३ माघ ७ शुक्रवार ०९:४४ मा प्रकाशित

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न...

बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी

बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी

काठमाडौँ । चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न...

सुन किन्नेलाई झट्काः पाँच हजारभन्दा बढीले बढ्यो सुनको मूल्य

सुन किन्नेलाई झट्काः पाँच हजारभन्दा बढीले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ...

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन...

आन्तरिक राजस्व कार्यालयद्वारा २७ अर्ब राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालयद्वारा २७ अर्ब राजस्व सङ्कलन

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु...

आज यी तीन प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी तीन प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...