back
CTIZAN AD

नेपाल राष्ट्र बैंकका प्रमुखद्वारा घिमिरेले लिइन् मञ्जुश्री फाइनान्सको अध्यक्षको सपथ

वि.सं.२०७७ माघ ४ आइतवार

843 

shares

४ माघ, काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडकी अध्यक्ष इन्दिरा पन्डित घिमिरेले नेपाल राष्ट्र बैंकको नियमन विभाग प्रमुख देव कुमार ढकालबाट पद तथा गोपनियताको शपथ लिएकी छन् ।

हालै सम्पन्न संस्थाको १३ औंं वार्षिक साधारण सभाले २३.५० प्रतिशत लाभांश स्विकृत गरेको छ । जसमध्ये नगद लाभांश ५.५ प्रतिशत र वोनश शेयर १८ प्रतिशत रहेको छ । वोनश शेयर वाँडफाँड पश्चात संस्थाको चुक्तापूँजी रु ९६ करोड ५३ लाख पुगेको हो ।

तेह्रौ वार्षिक सभाबाट संस्थापक समूहका शेयर धनीहरुका तर्फबाट सञ्चालकको पदका लागि यादव अधिकारी, रामहरी शर्मा, रविन राज देवकोटा र सर्वसाधारण शेयर धनीहरुका तर्फबाट दिलमान सिंह चन्द निर्विरोध निर्वाचित भएका छन् ।

वि.सं.२०७७ माघ ४ आइतवार १६:२८ मा प्रकाशित

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...