back
CTIZAN AD

आबुधाबी टि-१० लिगको खेल तालिका सार्वजनिक, र्हेनुहोस कहिले-कहिले छ सोमपाल, करण र कुशल आवद्ध टिमको खेलहरु

वि.सं.२०७७ माघ ५ सोमवार

849 

shares

५ माघ, काठमाडौँ । युएईमा हुने आबुधाबी टि-१० लिगको खेल तालिका सार्वजनिक भएको छ ।

२८ जनवरीबाट सुरु हुने टि-१० लिगमा ८ टिमले भाग लिने छ । १० दिन सम्म चल्ने टि-१० लिगमा प्रत्यक दिन ३ खेल हुनेछन । २८ जनवरीबाट सुरु हुने टि-१० लिगको पहिलो खेलमा मराठा अरेबियन्स र नरर्थन वारियर्स भिड्ने छन ।

२०२१ काे आबुधाबी टि-१० लिगका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमबाट ३ खेलाडी पर्न सफल भएका थिए। पुष ८ गते भएको ड्राफ्टमा नेपाली राष्ट्रिय टिमका सोमपाल कामीलाई मराठा अरेबियन्स, कुशल मल्ललाई टिम आबुधाबी र करण केसीलाई पुणे डेभिल्सले आफ्नो टिममा अनुबन्धित गरेको थियो । त्यसैगरि राष्ट्रिय टिमका पुर्वकप्तान पारस खड्कालाई भने टिम आबुधाबीले इमर्जिङ ट्यालेन्ट मेन्टरका रुपमा टिममा अनुबन्धित गरेको थिए ।

यस्तो टि-१० लिगको खेल तालिका :

वि.सं.२०७७ माघ ५ सोमवार १६:०४ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...