back
CTIZAN AD

नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक अधिकारीको निधन

वि.सं.२०७७ माघ ६ मंगलवार

726 

shares

६ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक जनकबहादुर अधिकारीको सोमबार बिहान निधन भएको छ ।

फोक्सोको विरामी रहेका अधिकारीको उपचार क्रममा ग्रीन सिटी हस्पिटलमा ५८ वर्षको उमेरमा निधन भएको हो । उनी डेढ वर्षदेखि फोक्सोको बिरामी थिए ।

उनी लघुवित्त वित्तीय संस्था सुरिवेक्षण विभागका कार्यकारी निर्देशक भएपछि राष्ट्र बैंकबाट २०७६ सालमा अवकाश भएका थिए ।

वि.सं.२०७७ माघ ६ मंगलवार ११:०२ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

काठमाडौं । स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा...

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...