back
CTIZAN AD

ज्योति विकास बैंकद्वारा भ्रमित समाचारको पछि नलाग्न आग्रह

वि.सं.२०७७ माघ ११ आइतवार

687 

shares

११ माघ, काठमाडौं । ज्योति विकास बैंकले घोटालामा राष्ट्र बैंकको मौनता भन्ने भ्रमित समाचारको पछि नलाग्न आग्रह गरेको छ ।

ज्योति विकास बैंकसँग सामान्य सूचना समेत माग नगरी राष्ट्रिय आर्थिक साप्ताहि सेयर बजारमा २०७७ साल माघ ४–१० को अंकमा ज्योति विकास बैंकको घोटालामा राष्ट्र बैंकको मौनताु शीर्षकमा यस बैंकको साखमा समेत प्रभाव पर्ने गरी समाचार प्रकाशन भएको र विभिन्न मिति तथा शीर्षकमा यस्तै समाचार नेपालको डिजिटल आर्थिक पत्रिका अर्थ सरोकारसहित केही अन्य नलाईन पोर्टलमा समेत प्रयोग भएको विषयमा यस बैंकको ध्यानाकर्षण गरेको छ ।

सहज पहुँच भएको बृहत् वित्तीय सेवा तथा सूचना मार्फत समस्त नागरिकको जीवनमा सार्थक एमम् शाश्वत समृद्धि प्राप्त गर्ने उद्देश्य लिएर आफ्नो क्षेत्रमा अगाडि बढेको यस बैंकका विषयमा यस्ता भ्रमपूर्ण तथा आधारहीन समाचारबाट बैंकको साखमा प्रतिकूल प्रभाव पार्ने उद्देश्यका साथ समाचार प्रकाशन गर्ने सञ्चारमाध्यमको विश्वसनीयतामा समेत आँच आउने अवस्था रहेको बैंकले जनाएको छ ।

साथै आफ्नो पवित्र उद्देश्यमा क्रियाशील हुँदैगर्दा यस प्रकारका आधारहीन समाचारप्रति यस बैंक कानून उपचारका लागि समेत बाध्य हुने व्यहोरा सम्बन्धित सवैका जानकारीका लागि अनुरोध गर्दै सम्प्रेषित समाचारको भ्रममा नपर्न सवैमा बैंकले अनुरोध गरेको छ ।

वि.सं.२०७७ माघ ११ आइतवार १६:२९ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी...

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...