back
CTIZAN AD

ओलीको दिनगन्ति सुरु भयो, ढल्न समय लाग्दैन : रामकुमारी झाँक्री

वि.सं.२०७७ माघ १३ मंगलवार

1.1K 

shares

माघ १३, काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली दिनगन्ती सुरु भएको बताएकी छिन् । उनले ओली सरकार ढल्न धेरै समय नलाग्ने बताइन् ।

राजतन्त्र ढल्ने बेलामा जस्तै ओलीले पनि शक्तिपिठ धाउन थालेको उनको भनाई छ । सामाजिक सञ्जालमार्फत उनले ज्ञानेन्द्रको शैली ओलीले पछ्याएको बताईन् ।

‘तत्कालिन राजा ज्ञानेन्द्र शाहको कारण राजतन्त्र नासिदै थियो,ठिक त्यही बेला उनले ‘नागरीक अभिनन्दन’ खादै देशभरीका शक्तिपिठ धाउदै गरेको खुब याद आयो खड्ग प्र। शर्मा ओलीले शक्तिपिठ धाएको देखेर’, सामाजिक सञ्जालमा उनले भनेकी छिन्, ‘उनको दिनगन्ति सुरू भयो अब, कागजी तानाशाह ढल्न समय लाग्दैन।’

वि.सं.२०७७ माघ १३ मंगलवार १२:३१ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...