back
CTIZAN AD

नबिल बैंकले बल्खुको फलफूल बजारबाट (क्यूआर) कोड भुक्तानी सेवा शुरु गर्दै

वि.सं.२०७७ माघ १६ शुक्रवार

633 

shares

१६ माघ, काठमाडौं । नबिल बैंकले शुक्रबारदेखि बल्खुको फलफूल बजारमा क्विक रिस्पोन्स (क्यूआर) कोडबाट भुक्तानी सेवा शुरु गरेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोडको शुरुवात गरेका हुन ।

गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोड मार्फत हुने भुक्तानीलाई देशव्यापी अभियानको रूपमा विस्तार गरिने धारणा व्यक्त गरेका छन । उक्त कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र पौड्याल, प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र बैंकका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

वि.सं.२०७७ माघ १६ शुक्रवार १२:५९ मा प्रकाशित

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...