back
CTIZAN AD

कांग्रेसका १३ भातृ संगठनले आज एकसाथ देशैभरी प्रदर्शन गर्ने

वि.सं.२०७७ माघ १९ सोमवार

720 

shares

१९ माघ, काठमाडौं । नेपाली कांग्रेसका १३ भातृ संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रअसंबैधानिक कदमविरुद्ध देशका ७७ वटै जिल्लामा प्रदर्शन गर्ने भएको छ ।

प्रधानमन्त्रीद्धारा पुष ५ गते गरिएको प्रतिनिधिसभा विघटनका विरुद्ध निरन्तर आन्दोलनका कार्यक्रम गर्दै आएको कांग्रेसले आज १३ वटै भातृ संगठनको आयोजनामा देशैभरी प्रदर्शनका कार्यक्रमहरु गर्ने भएको हो ।

संसद विघटनमार्फत् सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिड विरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका विषयमा सरकारी उदासिनतालगायतका समग्र मुद्दालाई अघि सारेर गर्न लागिएको प्रदर्शनमा व्यापक सहभागीताको लागि समेत अपिल गरेको छ ।

May be an image of text

वि.सं.२०७७ माघ १९ सोमवार ०९:०९ मा प्रकाशित

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

सिरहा । सशस्त्र प्रहरी बल नेपालले सिरहाको सीमावर्ती क्षेत्रमा ठूलो...

जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

चितवन । जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको...

आज पनि घट्यो सुनचाँदीको मूल्य

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यमा घटेको छ...

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय...

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...

मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

मुस्ताङ । नेपाल–चीन उत्तर कोरलानास्थित लोमान्थाङ–१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार...