back
CTIZAN AD

काँग्रेस भवन निर्माण सुरु

वि.सं.२०७३ माघ १० सोमवार

810 

shares

१० माघ, इटहरी  । नेपाली काँग्रेस सुनसरी जिल्लाको प्रकाशपुरमा निर्माण गर्न लागिएको प्रकाशपुर गाउँ पार्टी कार्यालयको आज शिलान्यास गरिएको छ ।

भवनको शिलान्यास गर्दै काँग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले
काँग्रेसकै अगुवाइ नेपालमा ठूल्ठूला परिवर्तन र विकास भएकाले समृद्ध नेपाल बनाउने जिम्मेवारी पनि काँग्रेसकै काँधमा आएको जिकिर गर्नुभयो ।

पार्टी भवन निर्माणका लागि प्रकाशपुरका समाजसेवी नन्दलाल बञ्जाराले प्रकाशपुर– ८ मा रु ११ लाख मूल्य पर्ने सातधुर जमिन पार्टीलाई प्रदान गर्नुभएको हो ।

वि.सं.२०७३ माघ १० सोमवार १४:३१ मा प्रकाशित

यी हुन् राप्रपाले सांसदमा सिफारिस गरेका व्यक्ति

यी हुन् राप्रपाले सांसदमा सिफारिस गरेका व्यक्ति

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत...

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधानलाई रोक लगाई...

अध्यक्ष दाहालद्वारा समवेदना व्यक्त

अध्यक्ष दाहालद्वारा समवेदना व्यक्त

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का...

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर (झापा) । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको...

राष्ट्रिय सुरक्षा तालिम सुरु

राष्ट्रिय सुरक्षा तालिम सुरु

काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा शिवपुरीस्थित सैनिक...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

गाईघाट (उदयपुर) । बेलका नगरपालिका–२ स्थित बानडाँडामा खेत जोत्न जाँदै...