back
CTIZAN AD

सुरु भयो (नेकपा) को प्रचण्ड-माधव समूहको केन्द्रीय समितिको बैठक

वि.सं.२०७७ माघ १९ सोमवार

768 

shares

१९ माघ, काठमाडौं । नेपाल कम्युनष्टि पार्टी (नेकपा) प्रचण्ड–माधव समुहको केन्द्रीय समितिको बैठक कार्की ब्यांकेटमा सुरु भएको छ ।

कार्की ब्यांकेटमा बसिरहेको केन्द्रीय कमिटिको चौथो पूर्ण बैठकमा समसामयिक विषय, वर्तमान अवस्थाबारे संक्षिप्त जानकारी, संघर्षका कार्यक्रम, निर्वाचन आयोग सम्बन्धीका काम बारे, केपी ओलीलाई पार्टी सदस्यबाट निष्कासन गर्ने लगायतका विषयमा छलफल तथा निर्णय  हुने बताइएको छ ।

प्रधानमन्त्रीद्धारा पुष ५ गते प्रतिनिधिसभा विघटन भएसँगै निरन्तर संघर्षका कार्यक्रमको घोषणा गरेको उक्त समुहले संसद् पुर्नस्थापना तथा निर्वाचन आयोगद्धारा आफ्नो बहुमत पक्षलाई बैद्यानिकता दिन माग राख्दै आएको छ ।

May be an image of 1 person, standing and sitting

प्रधानमन्त्री ओलीको कदम प्रतिगामी र असंबैधानिक ठहर गर्दै सो समूहले प्रतिनिधिसभा विघटनको विरुद्धमा देशव्यापी रुपमा प्रदर्शनका कार्यक्रमहरु गर्दै आएको छ ।

सो समूहले प्रतिनिधिसभा विघटनका विरुद्ध उपत्यका तथा उपत्यकाबाहिर बुटवल, विराटनगर, धनगढी लगायतका सहरमा प्रदेशस्तरीय प्रदर्शन गर्दै आएको छ । साथै माघ २८ गते काठमाडौंमा वृहत् विरोधसभाको आयोजना गर्ने घोषणा समेत गरिसकेको छ ।

May be an image of one or more people and people standing

 

वि.सं.२०७७ माघ १९ सोमवार १४:२९ मा प्रकाशित

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई...

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...