back
CTIZAN AD

संवैधानिक परिषदको पत्र फिर्ता गरेकोप्रति राष्ट्रिय सभा अध्यक्षद्धारा आपत्ति

वि.सं.२०७७ माघ १९ सोमवार

753 

shares

माघ १९, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषदसम्बन्धी पत्रलाई फिर्ता पठाएकोप्रति आपत्ति जनाएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै उनले आपत्ति जनाएका हुन् ।

उनले सभामुखको निर्णयले राष्ट्रिय सभाको भूमिका र गरिमामाथि प्रहार भएको पनि बताए । तिमल्सिनाले संसदीय सुनुवाई समितिमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको हैसियत समान भएको भन्दै सभामुखले मात्रै एकल निर्णय गर्न नसक्ने बताएका छन् ।

‘पत्रमा उल्लिखित ‘संघीय संसद् तथा सो अन्तर्गतका समितिको व्यवस्थापन, सञ्चालनसमेतको व्यवस्था गर्ने अधिकार प्रतिनिधि सभाका सभामुखमा निहित भएको’ भन्ने व्यहोराले दुई सदनात्मक संघीय व्यवस्थापिकासम्बन्धी संवैधानिक व्यवस्था, स्थित अभ्यास माथिल्लो सदन (राष्ट्रिय सभा)को भूमिका र गरिमामा प्रहार भएको छ’, उनले भनेका छन् ।

आइतबार सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषदबाट पठाइएको सिफारिस पत्रलाई सक्कलै फिर्ता पठाईदिएका थिए ।

No description available.

No description available.

सम्बन्धित समाचार

विवादस्पद नियुक्ती सिफारिस : सुनुवाई हुन नसक्ने भन्दै सभामुखले फिर्ता पठाए पत्र

वि.सं.२०७७ माघ १९ सोमवार १५:३४ मा प्रकाशित

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...

वनफूलले सिँगारिएको ढोरपाटन

वनफूलले सिँगारिएको ढोरपाटन

ढोरपाटन । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता,...

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...