back
CTIZAN AD

प्युठान पुगेका डा. बाबुराम भट्टराईले भने-संयुक्त संघर्षमा गोलबन्द होऔं

वि.सं.२०७७ माघ १९ सोमवार

771 

shares

१९ माघ, काठमाडौं । जनता समाजवादी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादको बाटोमा अघि बढ्नका लागि सबैलाई संयुक्त संघर्षमा गोलबन्द हुन आग्रह गरेका छन् ।

प्युठानको विजुवारमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध आयोजित शसक्त विरोधसभा तथा अन्तरक्रियामा बोल्दै डा. भट्टराईले संविधानलाई पुनः ट्रयाकमा ल्याएर लोकतन्त्रलाई थप परिमार्जन गर्दै संघीयता, सुशासन, समृद्दि र समाजवादको बाटोमा अघि बढ्नका लागि गोलबन्द हुन आग्रह गरेका हुन् ।

पार्टीले प्रधानमन्त्रीद्धारा गरिएको प्रतिनिधिसभा विघटनका विरुद्धमा आन्दोलन र पार्टी समायोजनका कार्यक्रम सँगसँगै लैजाने गरी माघ २९ गतेसम्मको कार्यक्रम घोषणा गरेको छ ।

जसअनुरुप माघ २३ गते जिल्ला, माघ २५ गते संघीय र प्रदेश निर्वाचन क्षेत्र, माघ २७ गते महानगरपालिका\उपमहानगरपालिका\नगरपालिका\गाउँपपालिका स्तरीय र माघ २० गते वडा तहमा समायोजनसँगै पुत्लादहन\मसाल जुलुसलगायतका आन्दोलनका कार्यक्रमको घोषणा गरिसकेको छ ।

जसपाले गर्यो आन्दोलनको घोषणा, यस्ता छन् कार्यक्रम

वि.सं.२०७७ माघ १९ सोमवार १५:३२ मा प्रकाशित

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...

वनफूलले सिँगारिएको ढोरपाटन

वनफूलले सिँगारिएको ढोरपाटन

ढोरपाटन । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता,...

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...