back
CTIZAN AD

इतिहासले विद्या–ओलिलाई भन्दा प्रतिपक्षी दललाई दोषी ठह¥याउने छ – डा भट्टराई

वि.सं.२०७७ माघ २२ बिहीवार

777 

shares

२२ माघ, काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) नेपाल संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले प्रतिपक्षी दलहरु राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलिबाट भएका संविधान विरुद्धका गतिविधिको विरोध गर्नुभन्दा सत्ताको ¥याल काडेर बसेको भन्दै गुनासो गरेका छन् ।

सामाजिक सञ्जालमा धारणा राख्दै डा भट्टराईले ओली-विद्याले संविधान र लोकतन्त्रको हत्या गरिरहने तर प्रतिपक्षी दलहरु चुनाव र सत्ताको ¥याल काडेर बसीरहने हो भने भोलि इतिहासले ओलि विद्यालाई भन्दा बढी प्रतिपक्षी दललाई दोषी ठह¥याउने बताएका हुन् ।

उनले फासिवादको बादल मडारिइरहेको बेला प्रतिरोध नगरी उपदेश छाँटेर बस्नेहरुको हिसाब पनि इतिहासले राख्ने बताएका छन् ।

वि.सं.२०७७ माघ २२ बिहीवार ०८:१४ मा प्रकाशित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका...

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...