२३ माघ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिका उपाध्यक्ष साहित्यकार बाबा बस्नेतको संयोजनमा अनेसास एसिया समिति गठन भएको छ ।
अनेसासका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार राधेश्याम लेकालीका अनुसार बस्नेतको संयोजनमा ११ सदस्यीय अनेसास एसिया समिति बनेको हाे ।
यस्तो छ, अनेसास एसिया समिति :
बाबा बस्नेत (संयोजन, नेपाल)
लतिका जोशी (सहसंयोजक, सिलगढी, भारत)
गिरिजा गैरे(सचिव, जापान)
लक्ष्मी भट्टराई अनुरागी (सहसचिव, इजरायल)
सीताराम थापा ( कोषाध्यक्ष, कतार)
सदस्य :
प्रमोद सारंग ( कोरिया)
डा.गुनु घर्ती किङग (मिजोरम)
चन्द्रप्रकाश गिरी (सिक्किम)
भविन लिम्वु (हङकङ)
हिमाल अञ्जान (कुवेत)
नमराज लामिछाने (साउदी)
वि.सं.२०७७ माघ २३ शुक्रवार १०:४१ मा प्रकाशित






























