back
CTIZAN AD

देशैभरी पश्चिमी वायुको प्रभाव, बिभिन्न जिल्लामा हिमपात र वर्षा, चिसोबाट बच्न अनुरोध

वि.सं.२०७७ माघ २३ शुक्रवार

582 

shares

२३ माघ, काठमाडौं । देशका विभिन्न भागमा हिमपात र वर्षा भइरहेकोले चिसोबाट बच्न अनुरोध गरिएको छ ।

मौसम पुर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपात तथा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश न १ र बागमती प्रदेशमा वदली भै हल्कादेखि मध्यम बर्षाको सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको हो ।

देशैभरी पश्चिमी वायुको प्रभाव रहेका कारण आज पश्चिमी भू-भागमा वर्षा भइरहेको छ । भने हिमाली तथा उच्चपहाडी भेगमा हिमपात भइरहेको छ ।

मौसम तथा पूर्वानुमान महाशाखाका अनुसार शनिबार बेलुकासम्म पश्चिमी वायुको प्रभाव रहने र आइतबारदेखि मौसम सफा हुनेछ ।

 

वि.सं.२०७७ माघ २३ शुक्रवार १३:४२ मा प्रकाशित

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

काठमाडौँ । दक्षिण कोरियामा भएकोे याङ योङ जा टेबलटेनिस मिसन...

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र...

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

देवचुली (नवलपुर) । सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउँदै गुणस्तरीय र प्रविधिमैत्री...