back
CTIZAN AD

‘म त मर्छु कि क्याहो’ बाट सानो पर्दामा फर्किदै ‘धुर्मुस–सुन्तली’

वि.सं.२०७७ माघ २३ शुक्रवार

621 

shares

काठमाडौं । हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे सानो पर्दामा पुनः फर्किने भएका छन् । ‘म त मर्छु कि क्या हो’मार्फत उनीहरू पर्दामा फर्किन लागेका हुन् ।

हाँस्य सिरियल ‘मेरी बास्सै’मा अभिनय गरेपछि सिताराम र कुञ्जनालाई दर्शकले धुर्मुस र सुन्तलीको नामले चिन्न थालेका हुन् । वेब सिरिज निर्माण गर्न लागेका धुर्मुस सुन्तलीले केही समय अघीनै यस बारे जानकारी दीन धुर्मुस सुन्तली ब्याक अगेन टाइटल पोस्टर सार्वजनिक गरेका थिए

सिताराम र कुञ्जनाकै लेखन तथा निर्देशनमा निर्माण हुनलागेको सिरिजमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डंगोल, बालदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमीला खनाल लगायतका कलाकारको अभिनय छ । चाडै नै आफ्नै युट्युब च्यानलमार्फत यो सिरिज सार्वजनिक गर्ने उनीहरूको तयारी छ ।

वि.सं.२०७७ माघ २३ शुक्रवार १३:२३ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...