back
CTIZAN AD

छोरी बुहारी उच्च शिक्षा अध्ययन छात्रवृत्तिका लागि निवेदन दिन आव्हान

वि.सं.२०७७ माघ २६ सोमवार

711 

shares

२६ माघ, काठमाडौं । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको शिक्षा विकास निर्देशनालयले छोरी बुहारीहरुको उच्च शिक्षा अध्ययनका लागि निवेदन दिन आव्हान गरेको छ ।

आर्थिक वर्ष २०७७\०७८ मा उक्त निर्देशनालयको स्वीकृति वार्षिक कार्यक्रम अनुसार बागमती प्रदेश भित्रका सामुदायिक क्याम्पसमा स्नातक तथा स्नाकोत्तर तहमा प्रथम वर्षमा \प्रथम सेमेष्टरमा अध्ययनत छोरी बुहारीलाई छात्रवृत्ति दिने कार्यक्रम रहेकोले निवेदन दिन आव्हान गरिएको हो ।

यस्तो छ सूचना

 

वि.सं.२०७७ माघ २६ सोमवार १२:१३ मा प्रकाशित

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी...

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

त्रिवेणी (रुकुम पश्चिम) । मुसिकोट नगरपालिका–१ का सुन्दर भण्डारीको मृत्यु...

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–१२ ठूलीबेँसीस्थित इन्द्रावती नदीको बेतिनी बगरमा गए...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...