back
CTIZAN AD

इशांत शर्माले बनाए नयाँ किर्तिमान, भारतले पायो ४२० रनको विशाल लक्ष्य

वि.सं.२०७७ माघ २६ सोमवार

765 

shares

२६ माघ, काठमाडौँ । भारतीय क्रिकेट टिमलाई इंल्याण्ड क्रिकेट टिमले पहिलो टेस्ट जित्नको लागि ४२० रनको विशाल लक्ष्य दिएको छ । इंल्याण्ड आफ्नो दोस्रो इनिङ्गसमा १७८ रनमा अलआउट भएको छ ।

पहिलो इनिङ्गसको २४१ रनको लिड र दोस्रो इनिङ्गसमा १७८ रन जाड्दैँ इंल्याण्डले भारतलाई जितको लागि ४२० रनको लक्ष्य दिएको हो ।

इंल्याण्डका लागि दोस्रो इनिङ्गसमा जो रुटले सर्वाधिक ४० रन बनाएका थिए । भारतका लागि बलिङ्गमा रविचन्द्र अश्विनले सर्वाधिक ६ विकेट हात पारेका थिए । त्यसैगरी दोस्रो इनिङ्गसमा इशांत शर्माले १ विकेट लिदैँ भारतका लागि टेस्ट क्रिकेट ३०० सय विकेट लिने तेस्रो खेलाडी बनेका छन । उनले ९८ टेस्ट खेलबाट ३०० विकेट लिएका हुन ।

पहिलो टेस्टमा जित हासिल गर्नको लागि भारतले ४२० रन बनाउनु पर्ने छ ।

वि.सं.२०७७ माघ २६ सोमवार १६:३८ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...