back
CTIZAN AD

निर्वाचन आयोगबाट फर्किए लगत्तै प्रधानमन्त्री ओली शितल निवासमा

वि.सं.२०७७ माघ २७ मंगलवार

753 

shares

माघ २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् । निर्वाचन आयोगबाट फर्किए लगत्तै उनी शितल निवास पुगेका हुन् ।

उनले आज निर्वाचन आयोगसँग निर्वाचनको तयारी र पार्टीको आधिकारिताबारे छलफल गरेका थिए । समुहसहित निर्वाचन आयोग पुगेर छलफल गरेका उनी त्यसलगत्तै शितल निवास पुगेका हुन् ।

शितल निवास स्रोतले जनाएअनुसार निर्वाचन आयोगमा भएको छलफलबारे जानकारी दिन उनी शितल निवास पुगेका हुन् ।

प्रधानमन्त्री ओलीले निर्वाचन आयोगका पदाधिकारीलाई तोकिएकै समयमा निर्वाचन गर्ने गरि तयारीमा जुट्न सुझाब दिएका थिए ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गर्न जिल्लाहरु तोक्ने निर्णय गरेको थियो । जसलगत्तै प्रधानमन्त्री ओलीले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका हुन् ।

वि.सं.२०७७ माघ २७ मंगलवार १६:४६ मा प्रकाशित

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई...

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...