back
CTIZAN AD

माघ ३० गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

वि.सं.२०७७ माघ २७ मंगलवार

822 

shares

माघ २७, काठमाडौं । सरकारले आगामी माघ ३० गते सार्वजनिक बिदा दिने भएको छ ।

मंगलबार मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले माघ ३० मा बिदा दिने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार सोनाम र ग्याल्पो ल्होसारको अवसरमा बिदा दिने निर्णय भएको हो ।

सोनाम र ग्याल्पो ल्होसार तामाङ, गुरुङलगायतका समुदायको चाड पर्व हो । यी चाडपर्व नोपलसहित बौद्ध धर्म मान्ने देशहरुमा मनाईने गर्दछ ।

वि.सं.२०७७ माघ २७ मंगलवार १७:०६ मा प्रकाशित

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...

वनफूलले सिँगारिएको ढोरपाटन

वनफूलले सिँगारिएको ढोरपाटन

ढोरपाटन । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता,...

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...