back
CTIZAN AD

ओली समूहमा गएकी सांसद समिना प्रचण्ड–नेपाल तर्फै फर्किइन्

वि.सं.२०७७ माघ २७ मंगलवार

732 

shares

माघ २७, काठमाडौं । रौतहटबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद तथा नेकपा नेतृ समिना हुसेन प्रचण्ड–नेपाल समूह तर्फै फर्किएकी छिन् ।

मंगलबार एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै उनले आफुँ प्रधानमन्त्री केपी शर्मा ओलीको प्रलोभनमा नगएर फर्किएको बताएकी छिन् । उनका अनुसार प्रधानमन्त्री ओली सिंगो राष्ट्रको विपक्षमा उभिएका छन् ।

उनले प्रधानमन्त्रीको कदम असंवैधानिक र प्रतिगामी भएको पनि बताएकी छिन् । साथै हुसेनले प्रचण्ड–नेपाल पक्षले सूरु गरेको आन्दोलनलाई सहभागिताको लागि समेत अपिल गरेकी छिन् ।

वि.सं.२०७७ माघ २७ मंगलवार १७:२९ मा प्रकाशित

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...

वनफूलले सिँगारिएको ढोरपाटन

वनफूलले सिँगारिएको ढोरपाटन

ढोरपाटन । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता,...

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...