back
CTIZAN AD

भूपू सैनिक सम्मेलनको प्रत्यक्ष प्रसारण गरिने

वि.सं.२०७७ माघ २७ मंगलवार

822 

shares

२७ माघ । नेपाली सेनाले गण्डकी प्रदेशमा संचालन हुने भूपू सैनिक सम्मेलनको प्रत्यक्ष प्रसारण गर्ने जानकारी दिएको छ ।

भोलि बुधबार आयोजना हुन लागेको गण्डकी प्रदेश भूपू सैनिक सम्मेलन २०७७ अन्तर्गत श्री पश्चिम पृतना हेडक्वाटर पोखरामा संचालन हुने मुख्य कार्यक्रमको फेवा टिभीबाट बिहान ११ बजेबाट प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको जनाइएको छ ।

 

वि.सं.२०७७ माघ २७ मंगलवार १७:४८ मा प्रकाशित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...

वनफूलले सिँगारिएको ढोरपाटन

वनफूलले सिँगारिएको ढोरपाटन

ढोरपाटन । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता,...

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...