back
CTIZAN AD

अर्थमन्त्रालयले दियो निर्वाचन आयोगलाई ७ अर्ब

वि.सं.२०७७ माघ २७ मंगलवार

807 

shares

२७ माघ, काठमाडौं । सरकारले आगामी बैशाखमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब रुपैयाँ रकम दिएको छ ।

मंगलबार अर्थमन्त्रालयमा आयोजित अर्धवार्षिक बजेट समीक्षामा बोल्दै अर्थमन्त्री विष्णु पौडेलले निर्वाचन आयोगलाई ७ अर्ब रकम उपलब्ध गराएको बताएका हुन् ।

यसअघि निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनका लागि खर्च उपलब्ध गराइदिन अर्थ मन्त्रालयसँग ७ अर्ब रुपैयाँको माग गरेको थियो ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुष ५ गते प्रतिनिसभा संसद विघटन गरी वैशाख १७ र २७ गरि दुई चरणमा निर्वाचन गर्न निर्वाचन मिति तोकेकी थिइन् ।

यद्यपी संसद विघटविरुद्ध सर्वोच्चमा १३ वटा रिट परेका छन्, सो रिटउपर बहस जारी छ ।

वि.सं.२०७७ माघ २७ मंगलवार १८:२७ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...