back
CTIZAN AD

एक बालिका सहित ४ जना मृत अवस्थामा फेला

वि.सं.२०७७ माघ २७ मंगलवार

705 

shares

२७ माघ, काठमाडौं । देशका विभिन्न ठाउँमा मंगलबार  ४ जना मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-३२ नरेफाँटस्थित मनोहरा खोला छेउमा करिब ७ महिनाको नवजात शिशु (बालिका) मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्यस्तै पाँचथर, फाल्गुनन्द गाउँपालिका-७ आङसराङ बस्ने ६६ वर्षीय बल बहादुर आलेमगर आफ्नै घर पछाडी मंगलबार मृत अवस्थामा फेला परेका छन् भने झापा, दमक नगरपालिका-९ अमर चोक बस्ने ४५ वर्षीय फगुला मण्डल सोही चोकमा मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै रुपन्देही, सिद्धार्थनगर नगरपालिका ८ कोल्डस्टोर नजिक नालामा मायादेवी गाउँपालिका–८ बस्ने ४६ वर्षीय रुपेश बिक मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

वि.सं.२०७७ माघ २७ मंगलवार २१:१९ मा प्रकाशित

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी नेतृत्वका लागि तीन...

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन...

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन अन्तर्गत बन्दसत्र दिउँसो...

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले संसदीय दल र केन्द्रीय सचिवालय बैठक...