२७ माघ, काठमाडौं । नेपाल प्रहरीका २२ प्राबिधिक प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायब निरीक्षक (सई) मा बढुवाका लागि सिफारिस भएका छन् ।
प्रहरी प्रधान कार्यालयको सोमबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ उप-समूह, सञ्चारतर्फ रिक्त रहेको १८ पदमा र आवास तथा भौतिक ईन्जिनियरिङतर्फ रिक्त रहेको ४ पदमा बढुवाका लागि सिफारिस गरेको हो ।
यस्तो छ नामावली



वि.सं.२०७७ माघ २७ मंगलवार २०:५१ मा प्रकाशित





























